दफा १३
स्थानीय उत्पादनलाई प्राथमिकता दिने
(१) _प्रत्येक स्थानीय तहले खाद्य तथा पोषणको प्रबन्ध गर्ने ८ प्रयोजनको लागि स्थानीयस्तरमा उत्पादित स्थानीय उपभोगभन्दा बढी हुने खाद्य पदार्थ उत्पादनकर्ताबाट खरिद गरी सञ्चित गर्न सक्नेछ।
(२) ऐन तथा यस नियमावली बमोजिम खाद्य सहायता उपलब्ध गराउँदा उपनियम _(१) -बमोजिम स्थानीय रुपमा सञ्चित गरिएको खाद्य पदार्थलाई प्राथमिकता दिनु पर्नेछ।
(२) ऐन तथा यस नियमावली बमोजिम खाद्य सहायता उपलब्ध गराउँदा उपनियम _(१) -बमोजिम स्थानीय रुपमा सञ्चित गरिएको खाद्य पदार्थलाई प्राथमिकता दिनु पर्नेछ।